स्वास्थ्य क्षेत्रमा गुल्मी एक कदम अगाडि !

लीलामणि पोखरेल

गुल्मी

गुल्मी तम्घास अस्पतालबाट पहिलो पटक जनताको लागी ठुलो समस्या बनेको रोग मिर्गौलाको डायलाइसिस सेवा सुरु भएको छ।

मिति २०८०/०९/०९ गतेका दिन रे.न.पा-८ निवासी देबीराम खनाल ज्यूले पहिलो सुविधा लिनु भएको छ!

स्वाथ्य सेवामा गुल्मी एक फड्को अगाडी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै