# गुल्मी रेउङ्गा नगरपालिका

स्वास्थ्य क्षेत्रमा गुल्मी एक कदम अगाडि !

लीलामणि पोखरेल गुल्मी गुल्मी तम्घास अस्पतालबाट पहिलो पटक जनताको लागी ठुलो समस्या बनेको रोग मिर्गौलाको डायलाइसिस सेवा सुरु भएको छ। मिति २०८०/०९/०९ गतेका दिन रे.न.पा-८ निवासी देबीराम...