काठमाडौ , मंगलबार राती ९:३५ बजे सामाजिक संजाल फेस्बुक र म्यासेन्जर एकाएक बन्द भै लगआउट भएको छ ।
विश्वभरका फेस्बुककर्ता हरुको फेस्बुक चलाउदा-चलाउदै एक्कासि बन्द भै लगइन मागेको तर अन हुन सकेको छैन ।यसबारे फेस्बुक (मेटा) ले किन यस्तो भएको भन्नेबारे कुनै खुलासा वा जानकारी दिएको छैन।
