
लीलामणि पोखरेल
काठमाडौ :- रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूद्वारा ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका छन ।
उक्त उग्ररुप लिएको प्रदर्सनको भुमरीमा परि दुइजना युवाहरू ले ज्यान समेत गुमाएका छ्न!
