# ललितपुर बालकुमारी भौतिक पुर्वाधार रोजगार यातायात मन्त्रालय

ईपीएस परिक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले लघाए मन्त्रीको गाडिमा आगो दुई युवाले गुमाए ज्यान!

लीलामणि पोखरेल काठमाडौ :- रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूद्वारा ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका छन । उक्त...