नेपाली जनसम्पर्क समितिको गौरवपूर्ण स्वर्ण वर्ष अवसरमा सांस्कृतिक भेला सम्पन्न

लीलामणि पोखरेल
दिल्ली
नेपाली जनसम्पर्क समितिको गौरवपूर्ण स्वर्ण वर्ष अवसरमा,२४ अगस्ट २०२५ मा भारतको नयाँ दिल्लीमा सम्पन्न विशेष तीज उत्सव एवं सांस्कृतिक भेलामा सप्पन्न भएको छ।

नेपाली जनसम्पर्क समिती उत्तर भारत क्षेत्रले आयोजना गरेको
यस कार्यक्रममा नेपाल दूतावास, नयाँ दिल्लीबाट श्रीन प्रकाश मल्ल (SSP, नेपाल प्रहरी) श्री रबिन्द्र राज भण्डारी (Political Counsellor) श्री रबिन्द्रजङ थापा (Economics Counsellor)साथै एभरेस्ट चेम्बर अफ कमर्सका महासचिव श्री मोहन कार्की साउथ युनिभर्सिटीका प्राध्यापक श्री युब राज पोखरेल नेपालबाट जनप्रतिनिधि श्रीमती सुनिता कुँवर, श्री देबाखर भुशाल, श्री सुन्दर न्यौपाने र भारतका विभिन्न संघ–संगठनका प्रतिनिधि, विद्यार्थी, नेपाली दिदीबहिनी एवं आमाहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई अझ गौरवमय एवम् भव्य भेलाले हाम्रो संस्कृति, परम्परा, आपसी एकता र सम्बन्धलाई थप मजबुत बनाएको सुनौलो संगको कुराकानीमा जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै