नेपाली काङग्रेस अर्घाखाँची मालारानी रुपन्देही सम्पर्क समितीको दोस्रो अधिवेशन बुटवलमा सम्पन्न

सुशिला खड्का

बुटवल

नेपाली काङग्रेस अर्घाखाँची मालारानी रुपन्देही सम्पर्क समितीको दोस्रो अधिवेशन सम्पन्न भएको छ।नेपाली काङग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार
नेपाली कांग्रेस अर्घाखाँची मालारानी रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशन अर्घाखाँची मालारानी रुपन्देही सम्पर्क समितीका संयोजक लोकनाथ प्रोखेलको अध्यक्षता एवम नेपाली कांग्रेस मालारानी गाउपालिका कार्यसमितीका सभापती शाेभाखर खनालको प्रमुख आतिथ्यता नेपाली कांग्रेस जिल्ला कार्यसमीती सदस्य लक्ष्मण पोखरेल विष्णु पाैडेल एव नेपाली कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समीतीका अ अध्यक्ष तुल्सी भुसाल , उपाध्यक्ष एव प्रदेस प्रतिनीधी टिकाराम वन्जाडे , सचिव एव तरूण दल केन्द्रिय सदश्य विनोद घिमीरेको आतिथ्यतामा बुटवल १३ वेलवास कृष्ण प्रसाद भट्टराई फाउन्डेसनको भवनमा सम्पन्न भयकाे हाे”
उक्त अधिवेशनमा नेपाली कांग्रेस जिल्ला कार्यसमीती सदस्य लक्ष्मण पोखरेल निर्वाचन समिती संयाेजक , नेपाली काङ्ग्रेस मालारानी गा. पा कार्यसमिति उपसभापति प्रदिप कुमार विश्वकर्मा र नेपाली काङग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समिती सदस्य सुर्य खनाल निर्वाचन समिति सदस्य रहनु भएको थियो ।उक्त निर्वाचन समितिले अधिवेशन बाट डिलाराम पोख्रेल काे अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेकाे छ।जसमा अध्यक्ष : डिलाराम पोखरेल
उपाध्यक्ष : द्रोण गौतम
उपाध्यक्ष :पुरुषोतम खनाल
सचिव :प्रचण्डराज पाण्डेय
सहसचिव : विष्णु खनाल
सह सचिव : अशोक खनाल लगायतको १७ सदस्यीय कार्यसमिति चयन भएको छ ।

अर्घाखाँची मालारानी रुपन्देही सम्पर्क समितीका संयोजक लोकनाथ प्रोखेलको अध्यक्षतामा नेपाली काङ्ग्रेस बुटवल १३ का उपसभापति खिमानन्द पाैडेलकाे स्वागत मन्तव्य मा सम्पन्न भयकाे कार्यक्रमकाे सञ्चालन सुर्य खनालले गर्नुभयकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै