बिधालयको गतिविधि सरोकारवालाहरु समक्ष पुराउन ICT बिभाग गठन

सन्जु रबि पोख्रेल

अर्घाखाँची

अर्घाखाँची जिल्लाको मालारानी ५ बागीमा रहेको श्री शान्ति माध्यमिक बिद्यालयले बिद्यालयको शैक्षिक गतिविधिहरु अभिभावक, बिद्यार्थी लयायत अन्य सरोकारवालाहरु समक्ष सामाजिक संजाल मार्फत पुर्याउन लागि शिक्षक बलराम भुसालको संयोजकत्वमा ७ सदस्यीय ICT बिभाग गठन भएको छ ।

जसको सदस्यहरुमा श्रवण राउत, मिना महत,केशव खनाल,जय बहादुर रोकाय, प्रदीप भुसाल, रेसम भुसाल रहनु भएको छ।उक्त कुरा ICT बिभागका सदस्य श्रवण राउतले जानकारी गराउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै