नेपाली नागरिकताका आधारमा भारतमा सिम कार्ड लिन पाइने : राजदुत शर्मा

लीलामणि पोखरेल

दिल्ली -भारतभर लाखौं संख्यामा रहेका तमाम नेपालीहरुले कैयौं वर्षदेखि त्यहाँ रहेर आफ्नो लामो जिवन जिवन बिताइरहेका छ्न । विशेषगरि रोजागारको शिलशिलामा भारतका विभिन्न स्थानहरुमा कार्यरत नेपालीहरुले उक्त देशको सिमकार्ड लिन लाई भारतिय आधार कार्ड अनिवार्य भएकोले निकै दुख पाइरहेका थिए ।

यस दौरान भारतको लागि नेपाली राजदुत डाक्टर संकर सर्मा ज्युले  सुनौलो न्यूज डटकमका प्रबन्धक लीलामणि पोखरेल संग दूतावासमै भएका कुराकानीमा बताए अनुसार हामि यस विषयमा निरन्तर भारत सरकार संग धेरै पहिले देखि सम्बाद र समन्वयमा थियौं  अहिले आएर यस विषयमा सफल भएका छौ ।कैयौं नेपाली दाजुभाइ दिदिबहिनी हरुले यसबारेमा जानकार नभएकाले मिडियाकर्मि हरुले यस विषयमा समाचार सम्प्रेषण गरिदिन समेत आग्रह गर्दै राजदुत शर्माले भने यो खुशिको कुरा हो: हाम्रो अनुरोध लाई स्विकार्दै यो बाटो खुल्ला गरिदिएकोमा भारत सरकार लाई धन्यवाद समेत ब्याक्त गरेका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै