हामी शिक्षा तथा खेलकुदका सम्पुर्ण क्षेत्रको विकासमा निरन्तर प्रयत्नशील छौँ: मेयर पन्थी

लिलामणि पोखरेल

गुल्मी

रेसुङ्गा नगरपालिका गुल्मीको आयोजनामा चिदिचौर खेलमैदान तम्घासमा आज देखि सुरुवात भएको ‘छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१’ माघ ७ गतेसम्म सञ्चालन हुने छ । अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १७ वटा विधालयहरु सहभागी भएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा  बोल्दै नगर प्रमुुुख खिलध्वज पन्थी भन्छन:नगरपालिका भित्रका १७ वटै विद्यालयहरु र विद्यार्थीले उत्कृष्ट खेलहरु प्रस्तुत गर्नुहुने छ भन्ने कुरामा विस्वस्त छु । हामी शिक्षा तथा खेलकुदका सम्पुर्ण क्षेत्रको विकासमा निरन्तर प्रयत्नशील छौँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै