६ वर्षीय नेपाली ना-बालिका माथि भारतको बेङ्गलोरमा बलात्कारपछि हत्या

प्रसान्त खनाल

बेङ्लुर- कालिकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर ४ रुपसा अदेला टोलकी ६ वर्षीय नाबालिका रश्मी बोगटीको भारतको बेङ्गलोर स्थित होसियालनगरमा बलात्कारपछि हत्या भएको छ।

भारतको बिहार बस्ने २४ वर्षीय एक युवकले  बालिकामाथि बलात्कार गरेपछि हत्या गरेका हुन। उक्त बलात्कार गरेपछि हत्या गरेका हत्यारा युवकलाई ब्याङ्गलोर स्थित राममूर्तिनगर प्रहरी चौकीले नियन्त्रणमा लिएको सुनौ न्युज डटकमका ब्यांगलोर समाचारदाता प्रशान्त खनालका अनुसार उक्त युवकले निज बालिकालाई बलात्कारपछि निर्ममतापूर्वक हत्या गरेको बताएका बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै