लीलामणि पोखरेल
गुल्मी
गुल्मी जिल्लाको समुन्नतिको प्रमुख आधारको रुपमा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रचार प्रसार गर्ने र रेसुङ्गाको महिमा र महत्त्व झल्किने गरी पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्धेश्यका साथ तम्घास बजारका मुख्य वालहरुमा कलात्मक ढ्ङ्गले वालपेण्टिङ्ग गर्ने कार्यको प्रारम्भ गरिएको छ। 
नेपाली काङ्ग्रेस गुल्मीका सभापति एवम् रेसुङ्गा नगर प्रमुख पन्थीले सुनौलो न्यूज संगको कुराकानी भने :यसबाट पर्यटन क्षेत्रमा बलियो ईट्टा थपिने विश्वास लिएका छौं र हाम्रो संकल्प अनि हाम्रो अभियान नै “समुन्नत रेसुङ्गा हाम्रो सान , उत्कृट नगर सबैको पहिचान हो।
उन्ले अन्तिममा भन्न छाडेन ,,जाउँ हिड रेसुङ्गा ,,
