नेकपा एमाले अर्घाखाँचीद्वारा माताहतका सबै पालिका/विशेष ईलाका र वडा/शाखा कमिटीकाे अधिवेशन सम्पन्न

लीलामणि पोखरेल

अर्घाखाँची

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी अर्घाखाँची मातहतका सम्पूर्ण गाउँ/नगर कमिटी ६ वटा र सन्धिखर्क विशेष इलाका १ वटा सहित सम्पूर्ण ६१ वटा वडा र ४ वटा शाखाकाे दाेस्राे वडा/शाखा अधिवेशन सम्पन्न भएको जिल्ला कमिटीका कार्यलय सचीव लिला बराल ज्युले सुनौलो न्यूज डटकम लाई जानकारी दिनुभएको छ।

सुनौलो न्यूज संगको कुराकानी बराले भने : यस जिल्ला कमिटी मातहतका केही विशेष कमिटी , गाउँ /नगर  पालिका र वडा सम्पूर्ण कमिटीहरूको अधिवेशन गर्ने क्रममा  कार्यकर्ता हरुको उत्साहजनक उपस्थितिसहित सम्पुर्ण कमिटीहरु सर्वसम्मत रुपमा चयन भएको छ।

सचिब बरालका अनुसार तपशिल अनुसारको गाउँ/नगरपालिका कमिटी तथा इलाका कमिटीका अध्यक्षहरूकाे विवरण रहेको छ।

१. सन्धिखर्क नगर कमिटी अध्यक्ष क. कुशल भुसाल
२. शितगंगा नगर कमिटी अध्यक्ष क. सञ्जय राना
३. भूमिकास्थान नगर कमिटी अध्यक्ष क. राजकुमार श्रेष्ठ
४. मालारानी गाउँपालिका कमिटी अध्यक्ष क. बलाराम भुसाल
५. छत्रदेव गाउँपालिका कमिटी अध्यक्ष क. रामजी प्रसाद पाण्डे
६. पाणिनी गाउँपालिका कमिटी अध्यक्ष क. गुनाखर अधिकारी
७. सन्धिखर्क विशेष ईलाका कमिटी अध्यक्ष क. प्रेमनारायण भुसाल
वडा/शाखा कमिटीका अध्यक्षहरूकाे विवरण :
——————————————————–
१. सन्धिखर्क वडा नं. १, क. लेखनाथ भण्डारी
२. सन्धिखर्क वडा नं. २, क. यमलाल पाैडेल
३. सन्धिखर्क वडा नं. ३, क. चिरन भारती
४. सन्धिखर्क वडा नं. ४, क. जनार्दन खनाल
५. सन्धिखर्क वडा नं. ५, क. सुरेन्द्र अधिकारी
६. सन्धिखर्क वडा नं. ६, क. नन्दलाल बिश्वकर्मा
७. सन्धिखर्क वडा नं. ७, क. कमल के.सी.
८. सन्धिखर्क वडा नं. ८, क. सुमन के.सी.
९. सन्धिखर्क वडा नं. ९, क. वसन्त के.सी.
१०. सन्धिखर्क वडा नं. १०, क. हरि प्रसाद मरासिनी
११. सन्धिखर्क वडा नं. ११, क. गाेपाल बस्याल
१२. सन्धिखर्क वडा नं. १२, क. प्रकाश श्रेष्ठ
१३. शितगंंगा वडा नं. १, क. बाबुराम चुँदाली
१४. शितगंंगा वडा नं. २, क. बिष्णुप्रसाद अधिकारी
१५. शितगंंगा वडा नं. ३, क. राजकुमार श्रेष्ठ
१६. शितगंंगा वडा नं. ४, क. हुमबहादुर बिश्वकर्मा
१७. शितगंंगा वडा नं. ५, क. नन्दराम न्याैपाने
१८. शितगंंगा वडा नं. ६, क. गिरू आचार्य
१९. शितगंंगा वडा नं. ७, क. डिलबहादुर थापा
२०. शितगंंगा वडा नं. ८, क. गिरी बहादुर दर्लामी
२१. शितगंंगा वडा नं. ९, क. केशब सारू
२२. शितगंंगा वडा नं. १०, क. शिशिर पाेख्रेल
२३. शितगंंगा वडा नं. ११, क. कृष्ण बहादुर थापा
२४. शितगंंगा वडा नं. १२, क. तिलाचन घिमिरे
२५. शितगंंगा वडा नं. १३, क. ऋषिराम बि.सी.
२६. शितगंंगा वडा नं. १४, क. यादव प्रसाद न्याैपाने
२७. भूमिकास्थान वडा नं. १, क. ज्ञान बहादुर पुन
२८. भूमिकास्थान वडा नं. २, क. बिरू भट्टराई
२९. भूमिकास्थान वडा नं. ३, क. बालकृष्ण पाण्डे
३०. भूमिकास्थान वडा नं. ४, क. बालानन्द दमासे
३१. भूमिकास्थान वडा नं. ५, क. राजु सुनार
३२. भूमिकास्थान वडा नं. ६, क. दामोदर बेल्वासे
३३. भूमिकास्थान वडा नं. ७, क. बाबुराम आचार्य
३४. भूमिकास्थान वडा नं. ८, क. प्रेम भुसाल
३५. भूमिकास्थान वडा नं. ९, क. भुवानन्द पाैडेल
३६. भूमिकास्थान वडा नं. १०, क. रेशम बि.सी.
३७. मालारानी वडा नं. १, क. रामु के.सी.
३८. मालारानी वडा नं. २, क. बाबुराम आचार्य
३९. मालारानी वडा नं. ३, क. दामोदर खनाल
४०. मालारानी वडा नं. ४, क. ऋषिराम पाेख्रेल
४१. मालारानी वडा नं. ५, क. के.आर. बि.सी.
४२. मालारानी वडा नं. ६, क. डि.बि. राउतक्षेत्री
४३. मालारानी वडा नं. ७, क. क्या.ईन्द्रबहादुर खड्का
४४. मालारानी वडा नं. ८, क. लालबहादुर घ.म.
४५. मालारानी वडा नं. ९, क. घनश्याम खनाल
४६. पाणिनी वडा नं. १, क. हरि प्रसाद पाेख्रेल
४७. पाणिनी वडा नं. २, क. रूद्र प्रसाद गैरे
४८. पाणिनी वडा नं. ३, क. वसन्त के.सी.
४९. पाणिनी वडा नं. ४, क. नारायण घिमिरे
५०. पाणिनी वडा नं. ५, क. थानेश्वर घिमिरे
५१. पाणिनी वडा नं. ६, क. टामलाल पाैडेल
५२. पाणिनी वडा नं. ७, क. रामबहादुर कार्की
५३. पाणिनी वडा नं. ८, क. इन्द्रमणि खनाल
५४. छत्रदेव वडा नं. १, क. नरबहादुर आले
५५. छत्रदेव वडा नं. २, क. कलिम मियाँ
५६. छत्रदेव वडा नं. ३, क. टाेपलाल पाण्डे
५७. छत्रदेव वडा नं. ४, क. प्रकाश बन्जाडे
५८. छत्रदेव वडा नं. ५, क. केशर बहादुर रायमाझी
५९. छत्रदेव वडा नं. ६, क. टंक पन्थी
६०. छत्रदेव वडा नं. ७, क. लाेकबहादुर शाह
६१. छत्रदेव वडा नं. ८, क. हाेमप्रसाद श्रेष्ठ
६२. विशेष इलाका (पेशागत शाखा) क. जगन्नाथ खनाल
६३. विशेष इलाका (बुद्धिजीवी शाखा) क. हरि बहादुर खड्का
६४. विशेष इलाका (मजदुर शाखा) क. श्रीधर पन्थी
६५. विशेष इलाका (युवा बिद्यार्थी शाखा) क. बिपिन पन्थी सहितका कमिटी चयन भएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै