बसको ठक्करबाट कलिलो उमेरमै कहिल्यै नफर्कने गरि अस्ताए अर्घाखाँची मालारानि ३ खनदह काबरनेटाका भिमलाल पोखरेल

अर्जुन कुवर

कपिलवस्तु

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट अर्घाखाची खन दह घर बाणगंगा ७ बनगाई बस्दै आएका बर्ष ३६ का भिमलाल पोखरेलको मृत्यु भएको हो ।

बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्घाखाचीबाट बुटवलतर्फ जादै गरेको लु २ ख ३१५ बसले उनलाई ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । बस बुटवलबाट अर्घाखाची सुपा देउराली मन्दीरमा रिर्जभ गरी गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै