अर्घाखाँचीमा पहिलो पटक जिल्ला स्तरीय भैरव समाज समिति गठन

  • लीलामणि पोखरेल
  • अर्घाखाँची ,  अर्घाखाँचीमा जिल्ला स्तरीय श्री भैरव समाज समिति गठन भयको छ।
    जिल्लामा रहेका नुवाकोट, लात्तेबाज ,पटुवाथुम र झेडी भैरव समाजको एकमुष्ट समिति श्री धन प्रसाद श्रेष्ठ को अध्यक्षतामा ९ सदस्य  कार्यसमिति गठन भयको छ । उक्त समितिको सल्लाहकार समितीका सदस्य एवम भुमिकास्थान नगरपालिका वडा नम्बर न  ९ वडा अध्यक्ष लोकप्रिय युवानेता राजकुमार श्रेष्ठ ज्युले सुनौलो न्यूज डटकम लाइ जानकारी दिए अनुसार तपशिलमा समिति चयन भएको छ ।

अध्यक्ष:- श्री   धन प्रस‌ाद श्रेष्ठ
उपाअध्यक्ष :- श्री मुधु कुमार श्रेष्ठ
सचीव :- श्री शुभाष श्रेष्ठ
कोषअध्यक्ष :- श्री  ठाकुर श्रेष्ठ
सदस्य :- श्री पदम श्रेष्ठ
सदस्य :-श्री पसुपती श्रेष्ठ
सदस्य :- श्री हरि श्रेष्ठ
सदस्य :- श्री प्रदीप श्रेष्ठ
सदस्य :- श्री  दिपक श्रेष्ठ
यस संस्थाको सल्लाहकार तथा संरक्षक
नवादे‌वा दबुका  जिल्ला कार्यसमिति अध्यक्षको संयोजकमा पाच सदस्य समिति गठन भयको छ।
संयोजक :- श्री  देवराज श्रेष्ठ
सदस्य :- श्री दिपक श्रेष्ठ
सदस्य :- श्री पुनाराम श्रेष्ठ
सदस:- श्री  छन्दलाल श्रेष्ठ
सदस्य :- श्री राजकुमार श्रेष्ठ

वडा अध्यक्ष श्रेष्ठका भन्छन् उक्त कार्य समितिको निर्णय अनुसार यस बर्ष श्री लात्तेबाज भैरव समाज भुमिकास्थान नगरपालिका वडा न ८ लात्तेबाजको एक मात्र श्री  भैरव नाच प्रदर्शन २०८१भाद्र २२ गते बिहान ९ बजे  श्री लात्तेबाज भैरव मन्दिरमा बिधिबत रुपमा पुजा गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै