भिडियो लाजमर्दो र अश्लील भएपछि सिरानिले घोच्यो बिस्ताराले पोल्यो नामक गितले दर्शक बाट आलोचित भइन गाइका सान्ति श्री परियार

तर हालचालै शान्ति श्री परियारले एक फरक आईटम गित गाएकी छन ।
मनले केके सोच्यो सोच्यो सिरानीले घोच्यो, काले के के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो ।
यस गित उनले गाएपछि उनीमाथि दर्शक श्रोताहरुले कहिले पनि शान्तिबाट यस्तो गितको अपेक्षा गरेका थिएनन।
राष्ट्रिय स्तरको गायिका भएपछि यस्तो गित गाईन भनेर अधिकांशले गालीका शब्दमा प्रतिक्रिया दिएका छन । धेरैले भनेका छन शब्द सुनेर मात्र गित गाउन भनेर सुझाब दिएका छन । अझ यो भिडियोका शब्द र गितलाइ लिएर पनि धेरै आक्रोशित भएका छन्
कतिपयले शान्ती श्री परियारले गाएको गीतको भिडियो भोजपुरी भन्दापनि अश्लील लाजमर्दो भनेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै