त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै सौर्य एयर लाइन्सको जहाज दुर्घटना

 

लीलामणि पोखरेल

काठमाडौ- सौर्य एयरलाइन्सको जहाज बुधबार करिब ११ बजे दुर्घटनामा परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापाले बताए !

उक्त जहाजबाट धुवाँ आएको देखिएको छ उद्धारका लागि प्रहरी परिचालन गरिसकिएको छ,’ उनले भने जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले सुनौलो न्यूज डटकम लाई जानकारी दिए। घटनाको थप विवरण आउँदै….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै