३१ वैशाख २०८३, बिहिबार
३१ वैशाख २०८३, बिहिबार

ओलि संगको सम्बाद सकारात्मक छ,देउवा “

काठमाण्डाै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकारात्मक भएको बताउनुभएको छ ।

आफ्नै निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा देउवाले आज/भोलि नै नतिजा नदेखिए पनि ओलीसँगको छलफल सकारात्मक भएको बताउनुभएको एक जना नेताले जानकारी दिएका छन् ।

देउवाले  ओलीसँग सत्ता परिवर्तनको विषयमा मात्रै कुरा नभएर समग्र व्यवस्था सुधारको विषयमा पनि कुराकानी भएको पदाधिकारीहरूलाई जानकारी दिनुभएको छ । गएको शनिवार देउवा र ओलीबीच बालकोटमा छलफल भएकाे थियाे ।

“उज्यालो”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै