उज्यालो शहर बन्यो गुल्मीको तम्घास बजार

प्रसान्त खनाल

गुल्मि

गुल्मि जिल्लाको रेसुङ्गा नगर प्रमुख खिल्ध्वज पन्थीले ‘उज्यालो शहर नागरिकको रहरभन्ने कार्यक्रम अन्तर्गत तम्घासको चिदिचौर लगायतका स्थानहरुमा हाइमास्ट लाइट जडान गरि तम्घास बजार रातिमा पनि दिउँसोमा जस्तै उज्यालो देखिन थालेको छ ।

“कहिले जाउँ हिड रेसुङ्गा कहिले उज्यालो शहर नागरिकको रहर भन्ने नारा बनाउदै साच्चिकै गुल्मी उज्यालो बनाउदै छ्न पन्थी “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै