बुटवल डेल्ट्रा मार्टमा भीषण आगलागी

शुशिला खड्का

बुटवल

बुटवलको मिलनचोकमा रहेको डेल्ट्रा मार्टमा
भीषण आगलागि भएको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी तेस्रो तला सम्म पुग्दा पनि अझै नियन्त्रण हुन सकिराको छैन
मार्टमा रहेका खेलकुद र स्टेसनारिका सामानहरु जलेर पुर्णरूपमा नस्ट भएका छ्न भने उक्त स्थानमा अहिले
स्थानीय बासिन्दाहरु र अग्नी फायर यन्त्र (दम्कल) सहित सुरक्षाकर्मि हरुको सम्पुर्ण फोर्स आगलागी नियन्त्रणको प्रयासमा जुटिरहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै