आदर्श सामुदायिक सिकाइ केन्द्रले गर्‍यो शैक्षिक सामाग्री र विद्यार्थी लाई ड्रेस वितरण

अर्घाखाँची

श्री आदर्श सामुदायिक सिकाइ केन्द्र मालारानि ३ ले एक कार्यक्रमका साथ नगद, शैक्षिक सामाग्री र बिधालयको ड्रेस वितरण  गरेको छ।

अर्घाखाँची जिल्लाको मालारानि गाउँपालिका ३ खनदहमा रहेको आदर्श सिकाइ केन्द्रले शारीरिक रुपमा अशक्त अति बिपन्न साथै बिधालयमा पठनपाठन गर्न अटेराइ गर्ने स-साना नानिबाबु र उनीहरुका अभिभावक हरुलाइ समेत उपस्थिति गराइएको थियो भने उक्त सामाग्री वितरण एकदिने प्रशिक्षणात्मक कार्यक्रम सहित वितरण गरिएको सदस्य सचिव पुनले सुनौलो न्यूज डटकम लाइ  जानकारी दिनुभयो !

कार्यक्रममा केन्द्रका अध्यक्ष राजेन्द्र सुनार को अध्यक्षता कार्यलय सचीव एवम् कर्मचारी तारा पुनको संचालन श्री आदर्श माविका प्रधानाध्यापक भेषराज खनालको प्रमुख आथिथ्यता र प्रशिक्षक दोए उक्त बिधालयका सहायक प्रधानाध्यापक विस्नु पोखरेल र शिक्षक विष्णुबहादुर खनाल द्वारा प्रशिक्षण गराइ सप्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै