तुलसीपुरमा अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस

रबि खनाल
तुलसीपुर
३० जेठ/ दाङ तुलसीपुरमा अत्यधिक गर्मीको कारण बिद्यालयमा विद्यार्थी बेहोस भएका छन। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालयमा पढ्ने सात जना विद्यार्थी गर्मीको कारण बेहोस भएको प्रधानाध्यापक पदम ओलिले जानकारी दिएका छन।

बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको ओलिले बताए। गर्मीको कारण दिनहुँ जसो विद्यार्थी बेहोस हुँदै आएकोले केहि दिनका लागि तुलसीपुर उपमहानगरपालिकाले गर्मी बिदा गरिदिन आग्रह गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै