२३ बर्षिय सृजना पछाईले पहिलो प्रयासमै सातौं तह इन्जिनियर पदमा उत्तीर्ण गरि सरकारी सेवा प्रवेश गरिन

अर्घाखाँची

लीलामणि पोखरेल

अर्घाखाँची वर्ष २३कि श्रृजना पछाईले पहिलो प्रयासमामै प्रदेश लाेक सेवा आयाेग गण्डकी प्रदेशले लियकाे
स्थानीय इन्जिनियरिङ सेवा सिभिल समुह, साताैँ तह इन्जिनियर मा सबै तह उर्तिण गरि सरकारि सेवा प्रवेश गरेकि छिन।
आयोगको बिज्ञापन ७०६०/२०८०-८१अनुसार स्थानीय इन्जिनियरिङ सिभिल समुह सातौं तह इन्जिनियर पदको माग ०८१/०२/१८ का लागी लिखित परिक्षाबाट अन्तर्वार्तामा समेत उत्तीर्ण भएकी सृजना पछाई मालारानी-०२ अर्घाखाँची निवासी हुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै