भारतको अयोध्याको स्थानीय सरकार संग भगेनी सम्बन्ध बनाउने तयारीमा रेसुङ्गा नगरपालिका

लीलामणि पोखरेल

गुल्मी

गुल्मीको सदरमुकाम रहेको तम्घास बजार स्थित रेसुङ्गा नगरपालिकाले जाउँ हिड रेसुङ्गा अभियान लाई सार्थक पार्नलाइ मरमेटेर लागि परेको सर्वबिभिदै छ ।

यश दौरान पछिल्लो चरणमा रेउङ्गामा विभिन्न संघसंगठन हरुले मिटिङ बस्ने, देशका प्रभुद्द ब्याक्तित्वहरुको निरन्तर भ्रमण र अनुगमनले समेत तिब्रता पाएको देखिन्छ।प्रधानमन्त्री प्रचण्डले समेत त्यहाँ मन्त्री परिषदको मिटिङ राख्ने प्रतिबद्धता समेत जायर गरेका छ्न ।

अहिले रेसुङ्गालाई रामायण सर्किट सँग जोडनको लागी यस विषयमा दिनरात दौडधुपमा लागे रेसुङ्गाका मेयर खिल्ध्वज पन्थी काठमाडौ पुगि रामजन्म भूमिका प्रमुख आचार्य झापा निवासी श्रदेय गुरु दुर्गाप्रसाद गौतमज्यू सँग भेट गरि छलफल सुरु गरेका छन।

भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा गराएका थिए श्रीराम संगका धेरै कहानी र कथाहरू अयोध्या संग जोडिएकाले अब अयोध्याको स्थानीय सरकार सँग भगिनी सम्बन्ध स्थापित गर्नुपर्ने अठोटका साथ मेयर पन्थिले रेसुङ्गालाई तत्कालै रामायण सर्किटमा जोडनको लागि पहल गर्ने र उक्त कार्यको समन्वय विस्वहिन्दु परिषदका पदाधिकारी ज्यूहरुले गर्ने गरि छलफल प्रारम्भ गरेका हुन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै