आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा ज्ञवाली

बुटवल ,

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विनोद ज्ञवाली चयन भएका छन् ।
कम्पनीको गत बैशाख ३० बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्यहरुमध्येबाट ज्ञवालीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
यसैगरी, उक्त  बैठकले अध्यक्षब पदबाट जगत बहादुर पोखरेलले दिएको राजीनामा स्वीकृतसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
आबिष्कार खनाल
लेखकको बारेमा

आबिष्कार खनाल

आविश्कार खनाल सुनौलौ न्यूज डटकमका संबाददाता हुन् ।

तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै