मेयर खिल्ध्वज पन्थीको नेतृत्वमा धोरपाटन सडक सम्बन्धि दबाबमूलक कार्यक्रम सम्पन्न

 प्रसान्त खनाल

गुल्मी ,
रेसुङ्गा नगरपालिका गुल्मीको पहलमा “सालझण्डी-तम्घास- ढोरपाटन” सडक आयोजनाका विविध विषयमा लुम्बिनी प्रदेशका माननीय, गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लाका जि.स.स. प्रमुख, तीन वटै जिल्लाका विभिन्न पालिकाका पालिका प्रमुख, प्र.जि.अ. , “सालझण्डी-तम्घास-ढोरपाटन” सडक आयोजनाका आयोजना प्रमुख तथा इन्जिनियरहरु, सडक आयोजनाका निर्माण व्यवसायीहरु, सुरक्षा निकाएका प्रतिनिधिहरु लगायत सरोकारवालाहरुको उपस्थितिमा “सालझण्डी -तम्घास- ढोरपाटन” सडक निर्माणमा थप दबाब सिर्जना गर्दै सडक आयोजनाका विविध विषयमा दबाबमुलुक छलफलात्मक कार्यक्रम सप्पन्न भएको छ।

पन्थी भन्छन्  आशा छ, यस दबाब मुलक छलफलले सडक आयोजनाको निर्माणमा तिब्रता दिइ सडक निर्माण कार्य छिटो सम्पन्न हुनेछ र सुरक्षित सडक यात्रा सुनिश्चित बन्ने छ ।
उक्त नगरपालिकाको समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान भन्ने नाराले सिङ्गो गुल्मी जिल्लानै समुन्नत तर्फ उन्मुक देखिन्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै