एमाले धादिङको अध्यक्षमा त्रिपाटी बिजयी

लीलामणि पोखरेल

काठमाडौं , नेकपा (एमाले)को धादिङ जिल्ला कमिटीको निर्वाचनको परिणाम बिहीवार आएको छ ।  अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी रामकुमार अधिकारीलाई २७१ मतले पराजित गर्दै त्रिपाठी विजयी भएका हुन  त्रिपाठीले ३०९ र पराजित अधिकारीले २३८ मत पाए ।

अरु पदाधिकारी र सदस्यमा पनि धेरैजसो त्रिपाठीनिकट नै विजयी भएका छन् ।

यस्तै उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिवमा राधिका सापकोटा विजयी भएका छन् । उपसचिमा महिलातर्फ उर्मिला रेग्मी र खुलातर्फ भक्तबहादुर लामिछाने विजयी भए !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै