क्यानडा बिरुद्ध कुसलको अर्धसतक

नेपालले क्याानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत पहिलो खेल आज खेलीरहेको छ ।

टीयु क्रिकेट मैदानमा जारी पहिलो ओडीआई खेलमा क्यानडाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्थसतक पुरा गरेका छन् । उनले ४४ बलमान ५१ रन जोडेर खेलिरहेका छन् ।

नेपालले पहिलो ओडीआई खेलमा क्यानडाविरुद्ध ओपनर आसिफ शेखलाई ८ रनमा गुमाएको छ । चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको बल थर्डम्यानमा खेल्ने धुनमा आशिफ शेख धलिवालबाट सहजै क्याच आउट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै