भारतमा राजु कुवरले गरे साइ बाबाको प्रसाद स्वरुप निसुल्क भोजन वितरण !

लीलामणि पोखरेल

भारत
नयाँ वर्ष २०२४ को अवसरमा समाजसेवी राजु कुवरज र उहाँको टिमले भारतमा केही ब्यक्तिहरु लाई साइ बाबाको प्रसाद स्वरुप निशुल्क भोजन बितरण गर्ने कार्य गर्नुभयको छ !

अर्घाखाँची जिल्ला जिल्ला मालारानी गाउँपालिका वडा नम्बर २ गौदौरी निवासी कुवर समाज सेवामा निकै सक्रिय रहदै आएका छन उनी समाज सेवा व्यवसायी राजनैतिक कर्मी लगाएत दर्जनौं संघसस्थामा आबद्ध रहदै आएका छ्न नेपालमा रहेर धेरै सामाजिक क्षेत्रमा काम गरिरहेका राजु कुवरले भारत स्थित उत्तरप्रदेशको गाजियाबाद लघाएत दिल्लीमा राजधानी दिल्लीमाको लाजपत नगर आसपासमा साथै सिङ्गो अल इन्डियामा छरिएर रहेका प्रवाशी नेपाली हरुका लागि कोबिट महामारीको समयमा होस वा अगि पोछी मानवसेवामा निकै तल्लिन रहेको पाइन्छ !

उनी महिनामा १५ दिन नेपाल र १५ दिन भारतमा रहने नेपाल रहदा आफ्नो गृहजिल्ला अर्घाखाँचीको बिकासका लागि सधै क्रीयाशिल हुने गर्छ्न उनी राजनीतिक हिसाबले नेपाली काङ्ग्रेस अर्घाखाँचीका पुर्व जिल्ला सदस्य हाल दोस्रो कार्यकालमा नेपाली जनसम्पर्क समिती उत्तर भारत क्षेत्रका उपसभापति ,समाजसेवी एवम सुपादेउराली ट्राभल्स लाजपतनगरका संचालक र ईन्डिया नेपालकारोड इन्चार्ज समेत रहेका छ्न !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै