संघिय सरकार विरुद्ध आन्दोलनको नयाँ स्वरुप भन्दै रास्ट्रपति र प्रधानमन्त्रीको फोटो कार्यकक्ष बाटै हटाए धरान मेयर हर्कले !

लीलामणि पोखरेल

धरान:- धरान उपमहानगर पालिकाका मेयर हर्क सपाङ्ग्ले आफू पटकपटक संघिय सरकार संग आफ्नो नगरमा विभिन्न शिर्षकमा विभिन्न मन्त्रालयहरुमा बजेट माग गर्न जादा आफुलाइ मात्र नभै पुरै धरालाइ नजर अन्दाज गरेको भन्दै केन्द्रिय सरकार विरुद्ध प्रदेश सरकार मात्र हैन अब स्थानीय सरकारहरु पनि आन्दोलनमा उत्रन पर्ने जरुरी रहेको भन्दै उन्ले अब सडकमा उत्रिएर टायर बालेर आन्दोलन नगरी नयाँ स्वरुपको यो पनि आन्दोलन रहेको जनाएका छ्न!

यद्यपि उन्ले आन्दोलनको स्वरुप बदल्ने भनेतापनी आफ्नो कार्यकक्षमा रास्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएपनी किराँती गुरुको फोटा राखेका छ्न ।

यश विषयले वा उन्को आन्दोलनको नयाँ स्वरुप जे भनेपनी कतैनकतै घुमाउरो पारामा धार्मिक्क्ता प्रतिको प्रचारात्मक हिसाबले त्यस्तो कदम चालेको जनमानसमा व्यापक ब्याख्या चासो र आरोप समेत उब्जिएको देखिन्छ !

कडा सब्दमा हर्क सपाङ्ले मलाई काम गर्न देउ कसैले नजिस्काउ भन्दै अभिव्यक्ति समेत दिदै आएका छ्न !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै