काठमाडौ :- मङ्सिर १९, रुकुम जिल्ला अदालतले ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्म कैदको सजाए सुनाएको छ ! न्यायाधीश खड्गबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३जनालाई जन्मकैदको सजाय सुनाएको हो ! साच्चिकै कसैलाई चोखो हृदयले प्रेम गरेको फल सिङ्गो गाउँ र समाजले गोरु बाख्रालाइ जस्तै ती कल-कलाउदा युवाहरूलाई लगारी-लगारी कोहिलाइ हतियार प्ररार गरि कोहिलाइ भिरबाट फाल हाल्न बाध्य तुल्याउने कुसंस्कारबादी मैहुभन्ने अगुवा भनाउदा हरुले जातियताको जातिको बिल्ला भिरादै मानवको नाममा दानरुपी राक्षस हरुकै कारण तिनैका पछाडी बिना अर्थ ज्यान मार्न उद्दत अप्राधी हरु रुकुम हत्याकाण्डका नाइके वडाअध्यक्ष मल्लसहित २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो!
