
लीलामणि पोखरेल 👉️बुटवल :- ✍️लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सफल प्रथम ऐतिहासीक जिल्ला सम्मेलन सप्पन्न गरि उत्कृष्ट कार्य सम्पादन गरेकाे ठहर गर्दै नेपाली कांग्रेस गुल्मी र अर्घाखाँची जिल्ला कार्यसमिति परिवारका नेतृत्व दोय नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिल्ध्वज पन्थी र नेपाली काङ्ग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठ सम्मानित भएका छन!
नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा पार्टी केन्द्रिय कार्यसमितिका सभापति शेर वहादुर देउवा र बरिस्ठ नेता डाक्टर शेखर काेइराला सहित केन्द्रिय कार्यसमितिका उपस्थित महामन्त्री दोय गगन कुमार थापा र विश्वप्रकाश शर्मा साथै अन्य केन्द्रीय सदस्य सहित प्रदेश सभापति अम्बर पुन लघाएत द्वारा उहाँहरु दुवैजना जिल्ला सभापति ज्युहरुलाइ सम्मानित गर्नु भएको हाे!
