खर काट्दै थिए एक्कासि चिप्लिएर सधाका लागि अस्ताए पदम बि.क!

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ८ काफल डाँडा निवासी पदम बिकको खर्यानमा घाँस काट्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जनाएको छ ! ४८ वर्षीय बिक बिहीवार बिहान घर नजिकै घाँस काट्न गएका थिए! खर्यानमा घास काट्दै गर्दा एक्कासि चिप्लिएर झन्डै ७० मिटर तल खसेका बिकलाई उपचारका लागी गुल्मी जिल्ला अस्पताल लगिएको थियो निज पदम बिकलाइ अस्पताल गुल्मिले बेलुका ६ तिर मृत घोषणा गरेको हो!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै