लोकतन्त्रवादी आदिवासी जनजाति महासँघ लुम्बिनि प्रदेशको दुई दिने प्रशिक्षण कार्यक्रम भैरहवामा आजबाट सुरु

सुशीला खड्का

बुटवल-लोकतन्त्रवादी आदिवासी जनजाति महासँघ लुम्बिनि प्रदेशको दुई दिने प्रशिक्षण कार्यक्रम भैरहवामा आजबाट सुरु भएको छ । लुम्बिनि प्रदेश अध्यक्ष माया पुन ज्यूको अध्यक्षतामा जारी कार्यक्रमको उद्घाटन शत्रलाई नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री पुर्णबहादुर खड्का ज्यू, केन्द्रीय सदस्य एवम् पूर्व गृनेपाली कांग्रेस लुम्बिनी प्रदेशेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन ज्यू, महाँसंघका अध्यक्ष ओम बहादुर थापा ज्यू लगायतका नेताहरूले सम्बोधन गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै