नेपाल विरुद्ध एकपछी अर्को प्रहार गर्दै ट्रम्प

लीलामणि पोखरेल

काठमाडौ

एजेन्सी- नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसँग गरिएका सम्झौताहरू मध्ये एकपछि अर्को सम्झौता बदर गर्दै छन। आफूले राष्ट्रपतिको सपथ लिए यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रमक शैलीमा प्रस्तुत हुँदै छन्। यस दौरान अमेरिकी सरकारले नेपालका लागि संघीयता र जैविक विविधता संरक्षणमा छुट्याइएको ३.९ करोड अमेरिकी डलर ५.५३ अर्ब रुपैयाँ  सहयोग रोकेको छ। डिओजीइले एक्समा यसबारे जानकारी दिएको हो।

२ करोड डलर संघीयता र १.९ करोड डलर भने जैविक विविधता संरक्षणका लागि थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै