दैलेखमा पेट्रोलियम पदार्थको स्याम्पल निकालियो

लीलामणि पोखरेल

काठमाडौ – तत्कालीन प्रधानमन्त्री ओलीले नाकाबन्दिमा लिएको अडान अब पुरा हुने आशा  देखिएको छ । केपी ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला भारतले नाकाबन्दी लगाएको थियो। पेट्रोलियम पदार्थको हाहाकार भएको बेला ओलीले नेपालमै पेट्रोलियम पदार्थको उत्खनन गर्ने चीनसँग सम्झौता गरेका थिए। सो अनुसार चीन सरकारको सहयोगमा दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ । अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाउने सरकारले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै