नेपाली कांग्रेसको १०० दिने विशेष अभियान अन्तर्गतको कार्यक्रम मालारानी गाउँपालिका ४ स्थित शहिद टिकाराम घिमिरे स्मृति पार्कमा सम्पन्न

लीलामणि पोखरेल

अर्घाखाँची

अर्घाखाँची जिल्लाको मालारानि गाउँपालिका ४ खन स्थित शहिद टिकाराम घिमिरे स्मृति पार्कमा नेपाली कांग्रेसको १०० दिने विशेष अभियान अन्तर्गतको कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपालि काङ्ग्रेस लुम्बिनि प्रदेश सह महामन्त्री बिस्नु प्रसाद खनाल मुस्कानको प्रमुख आतिथ्यतामा जिल्ला सचिब कृस्ण खनाल , जिल्ला सदस्य तथा जिल्ला प्रतिनिधि लिलाधर बस्याल, लक्ष्मण पोखरेल , अबिना आचर्य मालारानि सभापति शोभाखर खनालको बिसेस आतिथ्यतामा प्रदेस सदस्य वडा सभापति लगायतको आतिथ्यतामा जुद्द प्रसाद खनालको अध्यक्षतामा पालिका सचिब रबिन घिमिरेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै