बुटवल,
अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था, जसले सेकेन्ड ह्याण्ड गाडीखरिद र बिक्रीको सेवा प्रदान गर्दछ, यही २०८१ मंसिर २४ र २५ गतेआफ्नो भलवारी – ९, तिलोत्तमा, रुपन्देही भैरहवा शाखा मा विशेष एक्सचेञ्जक्याम्पका साथै फ्री सर्भिस क्याम्प सञ्चालन गर्न लागेको छ ।यस एक्सचेञ्ज क्याम्पमा ग्राहकहरूले आफ्नो पुराना गाडीहरूको उत्कृष्टमुल्यांकन गरी नयाँ महिन्द्रा ट्विन पिक गाडीहरू जस्तै XUV 3OO, XUV 4OO, XUV 7OO, Scorpio–N, Scorpio Classic मा अपग्रेड गर्न सक्नेछन् भने फ्री सर्भिसमा सहभागी भई आफ्नोगाडीको चेक जाँच गर्दा फ्री ४० पोइन्ट्स General चेक अप, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र एक्सेसरीजमा १०% छुट, कम्प्यूटराइज्ड डाय्गोनोस्टिक मा५०%, कम्प्यूटराइज्ड 3D Wheel Alignment मा २५%, कम्प्यूटराइज्डDigital AC Gas Charging मा १५% छुटको भरपुर लाभ लिन सक्ने छ्न साथै अग्नि आस्थाले सेकेन्ड ह्याण्ड महिन्द्रा गाडीको खरिद र बिक्री गर्दासजिलो फाईनान्सिङ्ग, तत्काल भुक्तानी , थप वारेन्टी , बिना झन्झटनामसारी, गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्दै आएको छ ।अग्नि आस्थाले गाडी किन्ने र बेच्ने प्रक्रियालाई सजिलो र भरपर्दो बनाउँदै आएको छ ।
