पहिलो पाइला नेपाल बुटवल द्वारा अर्घाखाँचीको छत्रदेवमा ५ पाँच सामुदायिक बिधालयका ३०१ जना विद्यार्थीहरुलाई एकैपटक न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण

अप्सन पौडेल

बुटवल

पहिलो पाइला नेपाल बुटवल शाखाले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ अन्तर्गतका पाँच सामुदायिक विद्यालयका ३०१ जना अतिविपन्न विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरेको छ।

निस्वार्थ रूपमा सामाजिक सेवामा समर्पित हुँदै आएको पहिलो पाइला नेपाल बुटवलले अर्घाखाँची जिल्लामा मात्रै नभई लुम्बिनी प्रदेेशका विभिन्न  जिल्लाका गाउँपालिका हरुका वडा हरुमा अवस्थित सामुदायिक बिधालयहरुमा पुगि यि र यस्ता सामाजिक कार्यहरू गर्दै आइरहेको छ।यस पहिलो पाइला नेपाल बुटवल नामक शस्थाल बिगत लामो समयदेखि नै यस्ता कल्याणकारी कार्यमा सक्रिय रहदै आएको पाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै