NPL मा कर्णाली याक्सबाट भारतीय चर्चित क्रिकेट खेलाडी शिखरधमन खेल्ने भएका छन

बद्री सुगम थापा

काठमाडौ

नेपाल प्रिमियर लिग २०२४ का लागि कर्णाली याक्सले शिखर धवनलाई अनुबन्ध गरेको छ ।
शिखर धवन IPL को इतिहासमा सबै भन्दा धेरै रन बनाउने सुचिको दोश्रो स्थानमा रहेको छन!

कर्णाली याक्सले उनलाई १ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै