चितवन
नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो ।
नारायणगढ मुग्लिङ सडकमा बस र इलेक्ट्रिक भेन ठोकिए ५ जनाको मृत्यु तिन जना घाइते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
