जिल्ला होटल व्यवसायी संघ काठमाडौं को छैठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न

शैलेन्द्र थापा

काठमाडौ

जिल्ला होटल व्यवसायी संघ काठमाडौं को छैठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न२०८१ कार्तिक ७ गते अनुपम फुडल्याण्ड गौशालामा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्ष शैलेश कुमार कार्की
प्रमुख अतिथी बागमति प्रदेशका सभामुख भुवन कुमार पाठक
बिशिष्ट अतिथी होटल व्यवसायी महासंघ नेपालका महासचिव शंकर भण्डारी
बिशिष्ट अतिथी होटल तथा पर्यटन व्यवसायी संघ बागमति प्रदेशका अध्यक्ष दामोदर नेपाल
अतिथी लोकतान्त्रिक होटल व्यवसायी संघ नेपालका अध्यक्ष लिला प्रसाद ढकाल
अतिथी नेपाल राष्ट्रिय होटल व्यवसायी संघ अध्यक्ष पदम लिम्बु
अतिथी
काठमाण्डौमा रहेका सात वटा ईकाई अध्यक्षहरू
अतिथी सामुदायिक सेवा केन्द्र गंगबु बरिष्ठ उपाध्यक्ष दिपक बानिया
समाज उत्थान महिना मञ्च अध्यक्ष जानुका नेपाल

बिशिष्ट अतिथी प्रदेश अध्यक्ष ले
व्यवसाय मर्यादित र व्यवस्थित गर्न र ग्राहकलाई ठगि नगर्न आग्रह गर्दै कोहि भाईरल हुने बहानामा व्यवसायी माथी आतङ्क नमच्याउन पनि आग्रह गर्नुभयो

बिशिष्ट अतिथी महासंघका महासचिव ले
राज्यले सेवामूलक क्षेत्रमा भ्याटको दर कम गर्न, प्यानमा रहेर गर्न पाउने कारोबार को सिमा बृद्वि गर्न, होटल व्यवसायमा सेवा को मूल्य लिईने हुँदा MRP जस्ता आतङ्कहरू बन्द गर्न सरकार सँग आग्रह गर्नुभयो ।

सभामुखले नजिकको दुईवटा छिमेकमा विश्वको आधा जनसङ्ख्या छ, हामि सँग प्रसस्त पर्यटकिय , धार्मिक स्थलहरू छन्, हामिले प्रचार प्रसार गरेर पर्यटन क्षेत्रमा राम्रो गर्न सकिने हुँदा सोहि अनुसार लाग्न होटल व्यवसायी हरूलाई आग्रह गर्नुभयो ।

काठमाडौंमा रहेका सातवटै ईकाई अध्यक्ष, जिल्ला होटल व्यवसायी संघ काठमाडौं का सल्लाहकार ज्यू हरू, प्रदेश अध्यक्ष , महासंघका महासचिव र अन्य बरिष्ठ व्यवसायीहरूको बिशेष तदरूकतामा कार्यसमिती छनोट सर्वसम्मत चयन गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष शैलेश कार्किले आफ्नो कार्यकाललाई उत्कृष्ठ बनाउन सहयोग गर्नुहुने सम्पूर्ण कार्यसमिती, ईकाई अध्यक्ष तथा ईकाई परिवार, प्रदेश र महासंघलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो साथै यस संघको संस्थापक अध्यक्ष पनि भएको र संघले छैठौ बार्षिक साधारणसभा सफलता पूर्वक सम्पन्न गरेकोमा खुसि व्यक्त गर्नुभयो ।

स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष सुरेश बराल र कार्यक्रम सञ्चालन महासचिव बिष्णु प्रसाद घिमिरे ले गर्नुभयो ।

नवनिर्वाचित कार्यसमितीमा

अध्यक्ष श्री सुरेश बराल
बरिष्ठ उपाध्यक्ष श्री भविश्वर दुबे
उपाध्यक्ष श्री जितेन्द्र गिरी
उपाध्यक्ष श्री मनोहरी कंडेल
उपाध्यक्ष श्री बिष्णु प्रसाद घिमिरे
उपाध्यक्ष श्री महेन्द्र राई
उपाध्यक्ष श्री कुमार श्रेष्ठ
उपाध्यक्ष श्री बिष्णु प्रसाद उपाध्याय                        महासचिव श्री शैलेन्द्र विक्रम थापा


उप-महासचिव श्री शिवलाल गिरी
सचिव श्री लाल बहादुर बानिया (अनिश)
सचिव श्री देवकी भण्डारी
सचिव श्री हरि प्रसाद अर्याल
सचिव श्री जयलाल श्रेष्ठ
कोषाध्यक्ष श्री शालिकराम थापा
सह कोषाध्यक्ष श्री लेखनाख खराल
सदस्य (खुल्ला) श्री नुमाकान्त पाठक
सदस्य (खुल्ला) श्री कप्तान अधिकारी
सदस्य (खुल्ला) श्री नविन अधिकारी
सदस्य (खुल्ला) श्री सन्तोष पौडेल
सदस्य (खुल्ला) श्री खेमराज उप्रेति
सदस्य (खुल्ला) श्री माधव प्रसाद गौतम
सदस्य (खुल्ला) श्री शेर बहादुर बिष्ट
सदस्य (खुल्ला) श्री शारदा खड्का
सदस्य (खुल्ला) श्री दिल बहादुर क्षेत्री
सदस्य (समावेशी) श्री तिलक श्रीपाली
सदस्य (समावेशी) श्री ललित बहादुर श्रेष्ठ
सदस्य (समावेशी) श्री रेनुका यस्को लिम्बु
सदस्य (महिला) श्री सुजता तामाङ्ग
सदस्य (महिला) श्री अप्सरा थापा रहनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै