लीलामणि पोखरेल
अर्घाखाँची
अर्घाखाँचीको सन्धिखर्क डान्स एकेडेमीका अर्गनाइजर केशव पुनको आयोजना र बुटवल के बि डान्स एकेडेमीका प्रोप्राइटर बिक्रम परियारको संन्चालन अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी ज्युको प्रमुख आथिथ्यता, छाया हस्पिटल प्रालिका संचालक दलबहदुर भट्टराईको विशिस्ट आथिथ्यता साथै अन्य तमाम अथिति ज्युहरुको आथिथ्यतामा सन्धिखर्क सिंङ्गिङ एण्ड डान्सिङ एकेडेमी २०२४ को फाइनल चरणको राउन्ड सन्धिखर्कको सभाहलमा सम्पन्न भएको छ।
जसको निर्णायक मण्डल (जज) हरु :
डान्सिङ तर्फ = नितिन गुरुङ
सिंगिङ्ग तर्फ= सिर्धर अधिकारी
कलाकार हरुमा
मोडेल एवम् डान्सार = बिजय पुन
गायक = भुवन खड्का
मिडिया पाटनर = सुनौलो न्युज डट्कम र अर्घाखाँची डटकम साथै मिडियाहरु,
इभेन्ट म्यानेजर एवम् कोरियो ग्राफर = केवि डान्स स्टुडियोका युदिन खड्कि
फोटो ग्राफर = सुसान्त गैरे र सन्तोष परियार रहेको उक्त कार्यक्रमको फाइनल राउन्डमा पुरस्कृत सहभागीहरु तपशिलमा 👇️
टप =13 मा गोमा पोखरेल मालारानि
” = 12मा सिभिषा भुसाल
” =11मा आलिया केसि
” = 10 मा विज्ञाता भुसाल
” = 9 मा सुरक्षा भुषाल
” = 8 मा प्राजना सिह
” =7 मा ओजस्वी खनाल
” = 6 मा सविग्या भाट
” =5 मा अप्सन गैरै
” = 4 मा समिर ओलि :- बेस्ट डान्सर
” =3 मा अनिशा पाण्डे :- तृतीय भुमिकास्थान ३ ठुलाखर्क
” =2 मा प्रेजिना भुसाल :- सनपा ५ वाङ्ला
” =1 मा दिप्सन केसि :- सनपा ८ खनाल रहेका छ्न ।
