देशकै वरिष्ठ अभियान्ता कडेल द्वारा जन्मोत्सवको अवसर पारि खाद्यान्न वितरण

लीलामणि पोखरेल

काठमाडौ -जन्मोत्सवको दिन लायन्स अन्तर्राष्ट्रीय, ३२५ डी अन्तर्गत एरिया ४ का क्लबहरूको आयोजनामा जन उद्धार सेवा समितिमा रहेका देशका बिभिन्नस्थानका बाल-बालिकाहरू संगै केक काट्दै खाधान्न बितरण गरेका छ्न।


अभियान्ता कडेल भन्छन् त्यस संस्थामा रहेका बालबालिका भोलीको दिनमा यो देशको असल व्यक्तित्व बनुन यही शुभकामना ।

सामाजिक क्षेत्रमा सक्रिय ब्याक्तित्व उनको स्थायी घर गुल्मी रहेतापनि देशको राजधानी काठमाडौमा रहेर तमाम  दिनदुखि हरुका सारथि बनेका कडेल  विभिन्न दर्जनौं संघसंस्था हरुमा आबद्द हुँदै देशभरका धेरै स्थानहरुमा यस्ता सहयोगि हातहरु अघि बढाउदै आएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै