रोट्रयाक्ट डिष्ट्रक ३२९२ को १७ औ डिआरआर पदस्थापन सेरेमोनि भोलि तिलोत्तमा स्थित होटेल पौवामा हुदै ।

बुटवल ,   रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको
१७ औ डिआरआर पदस्थापन सेरेमोनि भोलि सनिवार  नेपालि समय अनुसार  बिहान ठिक ११ बजेर १७ मिनेट जादा तिलोत्तमा स्थित होटेल पौवामा हुने भएको छ ।
रोट्रयाक्ट डिष्ट्रक  ३२९२ नेपाल भुटान बर्ष २०२३-२४ का डि आर आर रोसन कार्किले  बर्ष २०२४-२५ का डि आर आर बिक्रम क्षेत्रिलाइ आफ्नो पद हस्तान्तरण गर्ने उक्त कार्यक्रममा रोटरि बर्ष  २०२४-२५ का डिष्ट्रक गभर्नर राजेन्द्रमान सेरचनको प्रमुख आतिथ्यता रहने छ । कार्यक्रममा निबर्तमान रोटरि डिष्ट्रक गभर्नर राजेन्द्र प्रसाद ध्वजु लगायत रोटरि डिष्ट्रकका पुर्ब गभर्नरहरु रोट्रयाक्ट डिष्ट्रकका पुर्ब गर्भनरहरु लगायत थुप्रै रोटरियन र रोट्रयाक्टरहरुको सहभागी रहनेछ । १७ औ डिआरआर पदस्थापना सेरेमोनिको लागि सम्पुर्ण तयारी पुरा भएको पदस्थापना कार्यक्रम संयोजक रोट्रयाक्ट डिष्ट्रक २४-२५ का एसिस्टेन्ट सेक्रेटरी अनुप पाण्डेले जानकारी दिदै  देशका विभिन्न क्षेत्रबाट पाल्नुहुने रोटरियन र रोट्रयाक्टरहरुलाइ बुटवल क्षेत्रमा स्वागत गर्न आतुर रहेको बताए भने यस क्षेत्रमा विभिन्न क्लबहरुको माध्यमबाट  रोट्रयाक्ट अभियानमा जोडिएका सम्पुर्ण रोट्रयाक्टरहरुलाइ सहभागीताका लागि अनुरोध समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
आबिष्कार खनाल
लेखकको बारेमा

आबिष्कार खनाल

आविश्कार खनाल सुनौलौ न्यूज डटकमका संबाददाता हुन् ।

तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै