शुशिला खड्का
बुटवल
बुटवलको मिलनचोकमा रहेको डेल्ट्रा मार्टमा
भीषण आगलागि भएको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी तेस्रो तला सम्म पुग्दा पनि अझै नियन्त्रण हुन सकिराको छैन
मार्टमा रहेका खेलकुद र स्टेसनारिका सामानहरु जलेर पुर्णरूपमा नस्ट भएका छ्न भने उक्त स्थानमा अहिले
स्थानीय बासिन्दाहरु र अग्नी फायर यन्त्र (दम्कल) सहित सुरक्षाकर्मि हरुको सम्पुर्ण फोर्स आगलागी नियन्त्रणको प्रयासमा जुटिरहेका प्रहरीले जनाएको छ ।
