आकस्मिक डुब्न बाट बच्ने तालिम सिकाउने क्रममा सशस्त्र प्रहरी जवानको ज्यान गयो

अर्जुन कुवर

काठमाडौ  अरुलाई आकस्मिक रुपमा डुब्नबाट जोगिने उपाय सिकाउन सेती नदीमा पसेका सशस्त्र प्रहरीका एकजना जवानले ज्या गुमाएका छन।

जिल्ला विपद् व्यवस्थापन समिति बझाङको आयोजनामा बाढी र त्यको क्षति न्यूनीकरणका लागि सेती नदीमा भएको कृत्रिम अभ्यासका क्रममा डुबेर सशस्त्रका जवानले ज्यान गुमाएका हुन।

सोमबार सेती नदीमा डुबेर जवान बझाङकै केदारस्युँ गाउँपालिका–७ खिकीरीका २९ वर्षीय सशस्त्र प्रहरी जवान नरेन्द्रसिंह धामीले ज्यान गुमाएका हुन्। सेतीमा डुबेपछि बेहोस अवस्थामा उद्धार गरिएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै