बालशिक्षा माविका प्रधानाध्यापक पन्थी लाई दलियो कालोमोसो

सन्जु रबि पोखरेल
सुनौलो समाचारदाता
अर्घाखाँची ,
धोस्त भएको मालारानिको शिक्षा क्षेत्र बालशिक्षा मावि बाट पराकाष्ठाता झल्कदै !
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ८ का बालशिक्षा माबी का प्र. अ राजेन्द्र पन्थी लाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले कालोमोसो दलेको छ!

कालोमोसो दल्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी अर्घाखाँचीका जिल्ल इन्चार्ज हुकुम खड्का र सह संयोजक नरेश्वर पाण्डे गिरफ्तार भएका छ्न ।
पन्थीले रास्ट्रपति रनिङ शिल्ड कार्यक्रममा स्टेजमै रक्सी खाएर पालिका अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत शिक्षा अधिकृत साथै हजारौं पब्लिककै अघाडी लाजमर्दो हर्कत गर्दा समेत देखेर पनि अन्देखा गरेको सर्वबिभिधै थियो।
उनका अपाच्य हर्कतहरु:-
जाँड रक्सी खाएर विद्यालय जाने र बालबालिका लाई दुर्व्यवहार गरेको,दिवा खाजाको रकम हिनामिना गरेको अनावश्यक रूपमा शिक्षक नियुक्ति गरी घुस खाएको ,एकजना महिलालाई विगतमा हातपात गरेको र आन्तरिक रूपमा रकम दिएर जनप्रतिनिधिको रोबरमा गुपचुप गरि मिलाएको । पछि एकजना स्थानीय महिलालाई दुर्व्यवहार गरी ५० हजारमा मुद्दा ढिसमिस पारेर अनैतिक क्रियाकलापमा थप सक्रिय पन्थी विद्यार्थीबाट अनावश्यक शुल्क असुल गर्दै
बिधालयमा खुलेआम राजनीति गर्दै दादागिरी शैलिमा पेस हुँदै आएका साथै बिधालयको भवन निर्माणमा समेत भ्रष्टाचार गरेको वडामा आएको बजेटमा भष्ट्रचार गर्न उद्द्त
उनलाई आज विद्यालय जाने गर्दा बाटोमा मोटरसाइल रोकाएर कालो मोसो दलेको बताइएको छ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै