
लीलामणि पोखरेल काठमाडौ :-
यू-१९ एसिया कपमा अर्घाखाँची सन्धिखर्कका उत्तम थापा मगरले सर्वोत्तम प्रदर्शन गरेका छन!
जित हार आफ्नो ठाउँमा होला स्पेषल विकेट किपर मानिएका अर्घाखाँचीका उत्तम थापाले निकै राम्रो पारी खेल्दै पाकिस्तान जस्तो बलियो टिमसंग उच्च मनोबलका साथ ब्याटिङ गरि नेपाली टिमको लागि ५१ रनाको योगदान दिएर उत्कृष्ट खेलाडीको ररूपमा आफुलाइ स्थापित गरेका हुन!
