सन्धिखर्क नगरपालिकाले कार्यलय समय भित्र गर्‍यो टिकटक प्रतिबन्ध !

२ ०८० असोज २३ अर्घाखाँची

अर्घाखाँची जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकाले देशमै टिकटकले बिक्राल अवस्था लिएपछि जुनसुकै समयमा पनि आफू कहाँ छु के गर्दै छु आफ्नो कारणले कसैलाई डिस्ट्रब गरेको छ्की छैन हेक्कै नगरी कार्यलयमा होस वा कुनै अवस्था र परिस्थितिको समेत ध्यान नगरी चाय कर्मचारी होस वा सेवाग्राही जस्ले जतिबेला जस्तोसुकै अवस्था टिकटकको अनावश्यक प्रयोग गरेको पाइएको ले उक्त कार्यलय भित्र कसैलेपनी टिकटक चलाउन नपाउने निर्णय गरेको हो!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै